आज: २०८३ भाद्र १९, शुक्रबार | Fri, 04, Sep, 2026

आजको नेपालः भदौं १९ मा नै गरिएको थियो सामाजिक सञ्जालमाथी प्रतिबन्ध


  • आक्रमण न्युज
  • २०८३ भाद्र १९, शुक्रबार मा प्रकाशित ५ घण्टा अघि
  • १७ पाठक संख्या
  • काठमाण्डौं । भदौ १९ गते नेपालको इतिहास तथा सामाजिक-राजनीतिक सन्दर्भमा घटेका केही प्रमुख घटनाहरू यस्ता थिए ।

    सामाजिक सञ्जालमा प्रतिबन्धः  सरकारले सामाजिक सञ्जाल नियमनसम्बन्धी दर्ता प्रक्रिया पूरा नगरेको भन्दै फेसबुक, युट्युब, ह्वाट्सएप, इन्स्टाग्राम र एक्स (ट्विटर) लगायतका प्रमुख २६ वटा डिजिटल प्लेटफर्महरू बन्द गर्ने निर्णय गरेको थियो। यो निर्णयपछि भ्रष्टाचार र अभिव्यक्ति स्वतन्त्रताको विषयलाई लिएर देशभर युवाहरू (Gen Z) को देशव्यापी आन्दोलन र प्रदर्शन सुरु भएको थियो।

    दोस्रो विश्वयुद्धमा नेपालद्वारा जर्मनीविरुद्ध युद्धको घोषणा (वि.सं. १९९६): दोस्रो विश्वयुद्धको सुरुवातसँगै तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शमशेरको नेतृत्वमा नेपालले बेलायत (ब्रिटिस साम्राज्य)लाई समर्थन गर्दै जर्मनीविरुद्ध आधिकारिक रूपमा युद्धको घोषणा गरेको थियो। यसपछि गोर्खा सैनिकहरू विभिन्न मोर्चामा युद्ध लड्न खटिएका थिए।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट