आज: २०८३ बैशाख ८, मंगलबार | Tue, 21, Apr, 2026

सिरियाली विद्रोही सेनाले लगायो दमास्कसमा कर्फ्यू


  • आक्रमण न्युज
  • २०८१ मंसिर २३, आईतबार मा प्रकाशित १ साल अघि
  • ३६७ पाठक संख्या
  • मंसिर २३, २०८१
    दमास्कस । सिरियाली विद्रोही सेनाले दमास्कसमा कर्फ्यू घोषणा गरेको छ ।
    सिरियाली बिद्रोहीले राजधानीमा स्थानिय समय अनुसार दिउँसो ४ बजे देखि बिहान ५ बजेसम्म कर्फ्यू घोषणा गरेको छ।
    यसका लडाकुहरूले बिहान राजधानी कब्जा गरेपछि राष्ट्रपति अल असदले यसलाई छोडेपछि यो कदम चालिएको हो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट