आज: २०८३ आश्विन २७, मंगलबार | Tue, 13, Oct, 2026

हवाई यात्रा गर्दा पावर बैंक बाेक्न भारतले लगायाे राेक


  • आक्रमण न्युज
  • २०८३ आश्विन २७, मंगलबार मा प्रकाशित १ घण्टा अघि
  • १७ पाठक संख्या
  • काठमाडाैं । भारतले हवाई यात्रा गर्दा पावर बैंक बाेक्न राेक लगाएकाे छ ।

    भारतको नागरिक उड्डयन महानिर्देशानालयको एराेनटिकल इन्फर्मेसन सर्कुलरका अनुसार माेबाइल पावर बैंक भारतभित्र, भारतबाट वा भारततर्फ सञ्चालन हुने उडानहरुमा क्याबिन ह्यान्ड ब्याग, ब्यागेज वा कार्गाेको रुपमा बोक्न पूर्ण रुपमा प्रतिबन्धित गरिएको छ ।

    नेपाल एयरलाइन्सले नेपालबाट भारत एवं भारतबाट नेपालतर्फ यात्रा गर्ने सम्पूर्ण यात्रुहरुले साथमा पावर बैंक नलिई यात्रा गर्न अनुराेध गरेकाे छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑