आज: २०८३ कार्तिक १२, बुधबार | Wed, 28, Oct, 2026

एनपिएलमा पोखरा र सुदूरपश्चिम भिड्दै


  • आक्रमण न्युज
  • २०८३ कार्तिक १२, बुधबार मा प्रकाशित २ घण्टा अघि
  • २५ पाठक संख्या
  • काठमाडौं, ११ कार्तिक  । नेपाल प्रिमियर लिग (एनपिएल) मा आज एक खेल हुँदैछ।

    आजको खेलमा पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ। यो खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुनेछ।

    तेस्रो संस्करणको लिगको उद्घाटन खेलमा ७ विकेटको लज्जास्पद पराजय भोगेको सुदूरपश्चिम आफ्नो दोस्रो खेलमा पोखरासँग भिड्न मैदानमा उत्रिनेछ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑