आज: २०८३ श्रावण २७, बुधबार | Wed, 12, Aug, 2026

बाँके प्रहरीले ८ लाखको अवैध मोबाइल डिस्प्ले बरामद गर्यो


  • आक्रमण न्युज
  • २०८१ बैशाख १९, बुधबार मा प्रकाशित २ साल अघि
  • ४८९ पाठक संख्या
  • वैशाख १९ नेपालगन्ज- , जिल्ला प्रहरी कार्यालय बाँकेले ४ सय पिस स्मार्ट मोबाइलको डिस्प्ले बरामद गरेको छ । प्रहरीको टोलीले नेपालगन्ज(४ बसपार्कबाट भन्सार छली गरेर ल्याइएको अवैध ४ सय पिस स्मार्ट मोबाइलको डिस्प्ले बरामद गरेको जानकारी दिएको छ ।

    बरामद गरिएको उक्त अवैध ४ सय पिस डिस्प्लेको मूल्य ८ लाख रुपैयाँ रहेको बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले बताए । बाँके प्रहरीले बरामद गरेको डिस्प्लेहरुलाई आबश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय बुझाइएको प्रवक्ता डाँगीले जानकारी दिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट