आज: २०८३ अषाढ १३, शनिबार | Sat, 27, Jun, 2026

आज केही ठाउँमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना


  • आक्रमण न्युज
  • २०८१ बैशाख १२, बुधबार मा प्रकाशित २ साल अघि
  • ३२६ पाठक संख्या
  • वैशाख १२ चितवन – आज कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी एक–दुई ठाउँमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । अरु बाँकी भागमा भने मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    आज लुम्बिनी प्रदेशसहित तराईका केही ठाउँमा हावाहुरीको पनि सम्भावना रहेको मौसमविद सरोज पुडासैनीले जानकारी दिनुभयो । देशैभर गर्मी बढ्दो क्रममा रहेको र आवश्यक सावधानी अपनाउन मौसमविद्को सल्लाह छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट