आज: २०८३ श्रावण २७, बुधबार | Wed, 12, Aug, 2026

राजसंस्था पुन:स्थापनाका लागि राप्रपा होमियो आन्दोलनमा


  • आक्रमण न्युज
  • २०८१ चैत्र १२, मंगलबार मा प्रकाशित १ साल अघि
  • २१६ पाठक संख्या
  • काठमाडौं । राजसंस्था पुन:स्थापनाका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले  आन्दोलनमा होमिने निर्णय गरेको छ। मंगलबार बसेको आन्दोलन मूल समितिको बैठकले वैशाख ७ गतेबाट निरन्तर राजधानी केन्द्रित आन्दोलन गर्ने निर्णय लिएको हो।
    प्रवक्ता मोहन श्रेष्ठका अनुसार राप्रपाले राजसंस्था र हिन्दू राष्ट्र स्थापना, संघीयताको विरोधमा आन्दोलनमा जाने निर्णय गरेको हो। यसका लागि जुनसुकै समूहले  आन्दोलन गरे पनि  समर्थन जनाउने पार्टीको निष्कर्ष रहेको श्रेष्ठले बताए।
    राप्रपाले २६ गते काठमाडौंमा बाग्मती प्रदेशस्तरीय सभा र प्रदर्शन आयोजना गर्ने छ।  त्यसपछि राप्रपाले वैशाख ७ गतेबाट निरन्तर आन्दोलन गर्ने छ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट