आज: २०८३ जेष्ठ १९, मंगलबार | Tue, 02, Jun, 2026

बाँके देखि तेक्वान्दो खेलाडी प्रस्थान


  • आक्रमण न्युज
  • २०८२ माघ २, शुक्रबार मा प्रकाशित ४ महिना अघि
  • २३१ पाठक संख्या
  • बाँके । भारतको उतराखड को देरादुन मा हुन लागेको 8th International Taekwondo Championship 2026 मा भागलिल खेलाडी तथा रेफ्री हरु प्रस्थान गरेका छन्। खेलाडि जिल्लादेखि २५ जना को सन्ख्या रहेको छ । जस्को नेतृत्व कोच उमादेबि थापा ले गर्नु भयको छ भने बेबस्थापन तर्फ सरिता सिङ्ग ले गर्नु भयको छ ।

    उक्त प्रतियोगिता माघ २गते देखि ४ गते सम्म सन्चालन हुने छ ।प्रतियोगिता मा१८ देश का खेलाडी ले सहभागिता जनाउने छन्। प्रतियोगिता केरोगि बिदा र पुम्से गरि दुइटा बिदामा सन्चालन हुने छ्।

    प्रतियोगिता को लागि नेपाली खेलाडी लाइ सधै मायार प्रोत्साहन गरि आमन्त्रणा गर्नुहुने उत्तराखण्ड का जाबेद खान ज्यु ले आयोजना गरेको प्रतियोगिता मा सहभागिता जनाउनेर खेलाडी ले आफ्नो प्रतिभा देखाउने र रास्ट्र को प्रतिनिधित्व गर्दै खेल्ने र सिक्ने मौका मिलेको छ्।

    उक्त प्रतियोगिता मा नेपाली रेफी को रुपमा आइ आर बम बहादुर बि क , हुनुहुन्छ भने सितला खत्री, खगेन्द्र श्रीस मगर, सन्तोस थारु तथा बाँके जिल्ला तेक्वान्दो सघ का अध्यक्ष प्रकाश लामिछानेको सहभागिता रहने छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट