आज: २०८३ आश्विन १२, सोमबार | Mon, 28, Sep, 2026

काेेहलपुरमा एकीकृत समाजवादीको नगर कमिटी गठन


  • आक्रमण न्युज
  • २०८२ अषाढ ७, शनिबार मा प्रकाशित १ साल अघि
  • ३५१ पाठक संख्या
  • कोहलपुर । नेकपा ( एकीकृत समाजवादी )काेेहलपुर नगर कमिटी काे दाेस्राे नगर अधिवेशनले प्रेमिका शाही काे नेतृत्वमा २९ सदस्यीय नगर कमिटी सर्वसम्मत चयन गरेकोे
    छ।शाही अध्यक्ष रहेको कमिटी मा उपाध्यक्ष मा चन्दा थापा सचिव सुर्य शर्मा न्याैपाने उपसचिव
    लगाएतका सदस्य रहेका छन।काेहलपुर नगर अधिवेशन लाई नेकपा एस का केन्द्रीय उपाध्यक्ष प्रकाश ज्वाला ,लुम्बिनी प्रदेश अध्यक्ष तथा पाेलिटव्युराे सदस्य अव्दुल हुसेन खाँ केन्द्रीय सदस्य कृष्ण वि सि नारायणी वलि जिल्ला अध्यक्ष दिपक जिएम लगाएले अधिवेशनकाे सफलताको शुभकामना दिएका थिए।अधिवेशन उद्घाटन सत्रकाे संचाल पार्टी सचिव तेजप्रसाद अधिकारीले गरेका थिए।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑