आज: २०८२ मंसिर २०, शनिबार | Sat, 06, Dec, 2025

शन्दर्भ धान दिवश


  • आक्रमण न्युज
  • २०८२ अषाढ १५, आईतबार मा प्रकाशित ५ महिना अघि
  • २१० पाठक संख्या
  • जनता रैका

    कोहलपुर । धान बालीमा सघनता : खाद्य सुरक्षा र आत्मनिर्भरता” भन्ने मुल नाराका साथ कोहलपुर नगरपालिका कृषि बिकास शाखाको आयोजनामा २२औ धान दिवस तथा रोपाइँ महोत्सव कोहलपुर नगरपालिकाका उप प्रमुख संगीता सुवेदी ज्यु को प्रमुख आथित्यतामा तथा कोहलपुर नगरपालिका आर्थिक बिकास समिती संयोजक अनिता बुढाक्षेत्री ज्यु को अध्यक्षतामा कोहलपुर ९ भवानिपुरमा सम्पन्न भयको छ ! कार्यक्रममा उपस्थित हुनु भयकोमा कोहलपुर नगरपालिका विभिन्न वडाका वडा अध्यक्ष ज्युहरु,कार्यपालिका सदस्य ज्युहरु, वडा सदस्य ज्युहरु, कोहलपुर नगरपालिकाका विभिन्न शाखाका शाखा प्रमुख ज्युहरु, सम्पुर्ण कर्मचारी ज्युहरु, पत्रकार ज्यु हरु,र विभिन्न कृषि सहकारी सस्थाका प्रमुख तथा प्रतिनिधि लगायत कार्यक्रममा सहभागी हुनु भएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट