आज: २०८२ माघ ३, शनिबार | Sat, 17, Jan, 2026

भक्तपुरमा बाढी र पहिरोमा परेर पाँच जना बेपत्ता


  • आक्रमण न्युज
  • २०८१ आश्विन १२, शनिबार मा प्रकाशित १ साल अघि
  • ३८४ पाठक संख्या
  • आश्विन १२, २०८१
    भक्तपुर । भक्तपुरमा बाढी र पहिरोमा परेर पाँच जना बेपत्ता भएका छन् ।
    जिल्ला प्रहरी परिसर भक्तपुरले निरन्तरको वर्षापछि आएको बाढी तथा पहिरोमा परेर जिल्लामा पाँच जना बेपत्ता भएको जानकारी दिएको हो । जसमा ठिमीमा पहिरोले चारजना र आशापुरीमा बाढीमा परी एक जना बेपत्ता भएका हुन् ।
    वेपत्ताहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट