आज: २०८३ आश्विन १३, मंगलबार | Tue, 29, Sep, 2026

आज राति भूकम्पको धक्का, सर्वसाधारण घर बाहिर


  • आक्रमण न्युज
  • २०८१ फागुन १६, शुक्रबार मा प्रकाशित १ साल अघि
  • ६१८ पाठक संख्या
  • चितवन । आज राति २ बजेर ५२ मिनेट जाँदा भूकम्पको धक्का महसुस गरिएको छ। लगभग १० देखि १२ सेकेन्डसम्म महसूस गरिएको उक्त भूकम्पले धेरै सर्वसाधारणलाई घर बाहिर निस्कन बाध्य बनाएको थियो।

    हालसम्म क्षति र भूकम्पको केन्द्रबिन्दुबारे कुनै आधिकारिक जानकारी प्राप्त नभएकोले थप विवरण आउन बाँकी रहेको छ।

    विस्तृत जानकारी प्राप्त हुने बित्तिकै थप समाचार प्रकाशित गरिनेछ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑