आज: २०८३ श्रावण २८, बिहिबार | Thu, 13, Aug, 2026

मलामी बोकेको जीप दुर्घटना हुँदा गुल्मीमा एक जनाको ज्यान गयो, १२ जना घाइते


  • आक्रमण न्युज
  • २०८१ बैशाख १६, आईतबार मा प्रकाशित २ साल अघि
  • ५७९ पाठक संख्या
  • बैशाख १६ चितवन , – गुलमीमा मलामी बोकेको जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । सत्यवती गाउँपालिका ४ लिम्घामा मलामी बोकेको जीप दुर्घटना हुँदा ७५ बर्षीय मनबहादुर फुम्जालीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

    अरू १२ जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको पाल्पा र अरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । रुद्रवेणीबाट मलामी लिएर लिम्घा जाँदै गरेको जीप दुर्घटना भएको हो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट