Follow

Subscribe to notifications
आज: २०८३ कार्तिक २७, शुक्रबार | Fri, 13, Nov, 2026

नेपालगन्जमा मृत अवस्थामा महिला फेला


  • आक्रमण न्युज
  • २०८१ बैशाख १८, मंगलबार मा प्रकाशित २ साल अघि
  • ५४३ पाठक संख्या
  • बाँके १८ वैशाख, नेपालगन्ज १० महेन्द्र बहुमुखी क्याम्पस नजिकै एक महिला मृत अवस्थामा फेला परेका छन् । नेपाली मुलको जस्तो देखिने नामथर,वतन नखुलेको बर्ष अंन्दाजी ३२र३३ की महिला मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

    प्राम्भिक अनुसन्धान पश्चात हाल शव भेरी अस्पताल नेपालगंजको शव गृहमा राखिएको प्रहरीले जनाएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑