आज: २०८३ श्रावण २७, बुधबार | Wed, 12, Aug, 2026

४ सय रुपैयाँले सुनको भाउ बढ्यो


  • आक्रमण न्युज
  • २०८१ जेष्ठ १५, मंगलबार मा प्रकाशित २ साल अघि
  • २७१ पाठक संख्या
  • काठमाण्डौ जेठ १५,–

    सुनको भाउ आज तोलामा ४ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन आज ४ सय रुपैयाँले बढेर तोलामा १ लाख ३७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुनको भाउ तोलाको एक लाख ३७ हजार २ सय रुपैयाँ रहेको थियो ।

    त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी आज ४० रुपैयाँले बढेर तोलाको १ हजार ९ सय २० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलामा १ हजार ८ सय ८० रुपैयाँ रहेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट