काठमाडौँ तारकेश्वर नगरपालिका-१० स्थित मनमैजुमा पानीको झरीमा छाता ओढेर आफ्नो गन्तव्य जाँदै नागरिक । तस्बिर : हरिराम भेटुवाल/ रासस
आक्रमण न्युज
२०८२ आश्विन २८, मंगलबार मा प्रकाशित १0 महिना अघि
१९६ पाठक संख्या
काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । आज दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहने छ । कोशी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज राति देशभर मौसम मुख्यतया सफा रहने छ ।
प्रतिक्रिया दिनुहोस