Follow

Subscribe to notifications
आज: २०८३ मंसिर ७, सोमबार | Mon, 23, Nov, 2026

प्रधानमन्त्री बालेन र भारतीय राष्ट्रपति मुर्मूबीच भेटवार्ता


  • आक्रमण न्युज
  • २०८३ मंसिर ७, सोमबार मा प्रकाशित ४ घण्टा अघि
  • १  पाठक संख्या
  • काठमाडौं । भारतको भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गरेका छन्।

    बालेनले सोमबार दिउँसो राष्ट्रपति निवास पुगेर मुर्मूसँग भेटवार्ता गरेका हुन् । भेटका अवसरमा दुई देशका हितका विषयमा कुराकानी भएको थियो ।

    प्रधानमन्त्री बालेन भारतीय समकक्षी नरेन्द्र मोदीसँग औपचारिक भेटवार्ता सम्पन्न गरेपछि राष्ट्रपति मुर्मूलाई भेट्न पुगेका थिए । उनी दुई दिने भारत भ्रमण पूरा गरी आजै साँझ सवा ६ बजे नेपाल एयरलाइन्सको विमानबाट स्वदेश फर्किने कार्यक्रम छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑