आज: २०८३ अषाढ १३, शनिबार | Sat, 27, Jun, 2026

आईपीएल क्रिकेटमा दिल्ली र राजस्थान खेल्दै


  • आक्रमण न्युज
  • २०८१ बैशाख २५, मंगलबार मा प्रकाशित २ साल अघि
  • ७०२ पाठक संख्या
  • बैशाख २५ काठमाण्डौ  , – इन्डियन प्रिमियर लिग ९आईपीएल० क्रिकेटमा आज दिल्ली क्यापिटल्स र राजस्थान रोयल्स खेल्दैछन् ।

    यो खेल दिल्लीमा नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ । राजस्थान १० खेलमा १६ अङ्कसहित अङ्क तालिकाको दोस्रो स्थानमा र दिल्ली ११ खेलमा १० अङ्कसहित छैटौँ स्थानमा छ ।

    राजस्थान आईपीएल पहिलो सिजनको विजेता तथा सन् २०२२ को उपविजेता टोली हो । दिल्लीले अहिलेसम्म उपाधि जित्न सकेको छैन । दिल्ली सन् २०२० मा उपविजेता बनेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट