आज: २०८३ अषाढ १३, शनिबार | Sat, 27, Jun, 2026

पाकिस्तान र इङ्ग्ल्यान्डबीचको तेस्रो टी–२० क्रिकेट आज


  • आक्रमण न्युज
  • २०८१ जेष्ठ १५, मंगलबार मा प्रकाशित २ साल अघि
  • ५७५ पाठक संख्या
  • काठमाण्डौ जेठ १५, –

    पाकिस्तान र इङ्ग्ल्यान्डबीचको तेस्रो टी–२० क्रिकेट आज हुँदैछ । खेल नेपाली समयअनुसार राति सवा ११ बजे कार्डिफमा शुरु हुनेछ ।

    चार खेलको शृङ्खलामा इङ्ग्ल्यान्ड १–० ले अगाडि छ । आजको खेल जितेमा इङ्ग्ल्यान्डले शृङ्खला जित्नेछ । यो शृङ्खला जोगाउन पाकिस्तानलाई आजको खेल जित्नुपर्ने दबाब छ ।

    गएको शनिवार भएको दोस्रो खेलमा पाकिस्तान २३ रनले पराजित भएको थियो । पहिलो खेल भने वर्षाका कारण रद्द भएको थियो । चौथो तथा अन्तिम खेल पर्सि बिहीवार हुनेछ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट