Follow

Subscribe to notifications
आज: २०८३ कार्तिक २७, शुक्रबार | Fri, 13, Nov, 2026

कोहलपुरलाई सम्बृद्धि बनाउन सबै एकजुट हुन पर्ने : सांसद नमुना


  • आक्रमण न्युज
  • २०८१ बैशाख २५, मंगलबार मा प्रकाशित २ साल अघि
  • ५५३ पाठक संख्या
  • बाँके वैशाख २५– लुम्बिनी प्रदेशका माननिय सांसद कृष्ण केसी नमुनाले कोहलपुरलाई सम्बृद्धि बनाउन सबै एकजुट हुन पर्ने बताउनु भएको छ ।

    कोहलपुर नगरपालिकाको ११ औँ स्थापना दिवसको अवसरमा बोल्दै उहाँले यस्तो बताउनु भएको हो । उहाँले पश्चिम् नेपालको केन्द्र बिन्दुमा रहेको कोहलपुरमा अथाह संभाबनाहरु रहेको बताउँदै प्रयाप्त सम्भावनाहरुलार्ई राजनैतिक रुपमा एक्यवद्धताको मात्र खाँचो रहनेमा जिकिर गर्नुभयोको छ । यहाँको विकासलाई कसरी केन्द्रित गर्न सकिन्छ भन्ने बिषयमा सबै पक्षको एकै स्वर र एकै बोली हुनुपर्नेमा जोड दिनुभयोको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑