Follow

Subscribe to notifications
आज: २०८३ कार्तिक २६, बिहिबार | Thu, 12, Nov, 2026

प्रधानमन्त्री छोरी कार्यक्रमलाई १० करोड रुपैयाँ बजेट


  • आक्रमण न्युज
  • २०८१ जेष्ठ १५, मंगलबार मा प्रकाशित २ साल अघि
  • ३०६ पाठक संख्या
  • जेठ १५ काठमाण्डौ , – सरकारले आउँदो आर्थिक वर्ष २०८१र८२ मा प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

    छोरीहरूलाई विभिन्न सीप दिन तथा आत्मनिर्भरका लागि यो कार्यक्रम ल्याइएको हो । प्रधानमन्त्री छोरी कार्यक्रमलाई सरकारले १० करोड रुपैयाँको बजेट विनियोजन गरेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑