Follow

Subscribe to notifications
आज: २०८३ कार्तिक २७, शुक्रबार | Fri, 13, Nov, 2026

प्रधानमन्त्री नियुक्त भएपछि ओलीको प्रतिक्रिया-सबैमा सम्मान । सबैलाई धन्यवाद


  • आक्रमण न्युज
  • २०८१ अषाढ ३०, आईतबार मा प्रकाशित २ साल अघि
  • ७१३ पाठक संख्या
  • आषाढ ३०, २०८१
    काठमाडौँ । प्रधानमन्त्रीमा नियुक्त भएपछि केपी शर्मा ओलीले पहिलो प्रतिक्रिया दिदै सबैमा सम्मान र सबैलाई धन्यवाद दिएका छन् ।
    सामाजिक सञ्जालमा लेख्दै ओलीले भनेका छन्-सबैमा सम्मान । सबैलाई धन्यवाद ।
    राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार उनलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् । उनी चौथो पटक प्रधानमन्त्री नियुक्त भएका हुन् । उनले प्रधानमन्त्री पदको शपथ सोमबार बिहान ११ बजे लिने भएका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑