
काठमाडौँ महानगरपालिकामा शिक्षाको स्तर सुधार्न र बालबालिकाको शिक्षामा पहुँच सुनिश्चित गर्नका लागि विद्यालयहरूको भौतिक संरचना र सुविधाहरूको सुधार , सामुदायिक सहभागिता , प्रविधिको प्रयोग गरेर शिक्षालाई सुदृढ पार्नका लागि अनलाइन शिक्षण र शिक्षकको क्षमता विकास जस्ताकाम गरिरहेका मेहर बालेन शाहले काभ्रेका बाढी प्रभावित ३ वटा स्थानीय तहलाई राहत र पुनस्स्थापनाका लागि काठमाडौँ महानगरपालिकाबाट २०।।२० लाख रुपैयाँ सहयोग गर्ने निर्णय आज बसेको महानगर विपद् व्यवस्थापन समितिको बैठकबाट गरेका छन् । बाडी र पहिरोका कारण बालबालिकाहरुको शिक्षामा पुगेको क्षेतिपर्ती दुख बेक्त गर्दै आर्थिक तथा भौतिक रुपमा महानगरले सक्दो सहयोग गर्ने भनिमहानगरपालिकाका प्रमुख बालेनको अध्यक्षतामा आज बसेको महानगर विपद् व्यवस्थापन समितिको बैठकले उक्त निर्णय गरेको हो।





प्रतिक्रिया दिनुहोस