Follow

Subscribe to notifications
आज: २०८३ कार्तिक २६, बिहिबार | Thu, 12, Nov, 2026

दिपाज रनवे सिजन ३ को पहिलो अडिसन सम्पन्न


  • आक्रमण न्युज
  • २०८१ मंसिर २२, शनिबार मा प्रकाशित १ साल अघि
  • २५९ पाठक संख्या
  • मंसिर २२, २०८१
    भरतपुर । दिपाज इभेन्टको आयोजनामा हुने दिपाज रनवे सिजन ३ को पहिलो अडिसन सम्पन्न भएको छ । भरतपुरस्थित लाइम एण्ड लेमनको प्राङ्गणमा सम्पन्न अडिसनमा १७ जना प्रतिस्पर्धीहरुको सहभागिता रहेको थियो ।
    उज्यालो टाईम्स मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा.लि.का अध्यक्ष राजु भट्ट र युनिक्लो बुटिककी सञ्चालिका राधा शर्मा अडिसनको निर्णायकको भूमिकामा रहनु भएको थियो । सहभागी प्रतिस्पर्धीहरुले आफ्नो परिचय राउण्ड, क्याटवाक राउण्ड र अन्य प्रस्तुतिहरुको आधारमा अडिसनमा सहभागिता जनाएका थिए ।
    दिपाज इभेन्टकी कार्यकारी निर्देशक दिपा पाठकको नेतृत्वमा आयोजना हुन लागेको दिपाज रनवे सिजन ३ को कोरियोग्राफरहरु इन्दर श्रेष्ठ, नामजुन सुमिन रहेका छन् भने, प्रतियोगिताको इभेन्ट म्यानेजरहरुमा श्रीजा श्रेष्ठ, सरिता सुनार रहनुभएको थियो । प्रतियोगिताको गाथा स्टुडियोले छायाँकन गरेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑