आज: २०८२ पौष २, बुधबार | Wed, 17, Dec, 2025

प्रधानमन्त्रीबाट दमक व्यापारिक कम्प्लेक्सको उद्घाटन


  • आक्रमण न्युज
  • २०८१ मंसिर २३, आईतबार मा प्रकाशित १ साल अघि
  • २६५ पाठक संख्या
  • मंसिर २३, २०८१
    झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक टावरको उदघाटन गरेका छन् ।
    दमक नगरपालिका ३, दापगाछीस्थित दमक व्यापारिक कम्प्लेक्सको आज उद्घाटन गरेका हुन ।
    मुख्य बजार क्षेत्रबाट चार किमी दुरीमा पर्ने सो १८ तले कम्प्लेक्स रु १ अर्ब ६३ करोड ५४ लाख ४६ हजार लागतमा बनेको हो । चार बिघा १६ कठ्ठा क्षेत्रफलमा फैलिएको सो कम्प्लेक्सलाई घरेलु र विदेशी पर्यटकको प्रमुख गन्तव्यका रूपमा विकास गर्ने सरकारको अवधारणा रहेकोे छ ।
    भव्य जनसहभागितामा भएको उद्घाटन कार्यक्रममा प्रथम महिला राधिका शाक्य, उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलगायत सहभागी थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट