आज: २०८३ श्रावण २७, बुधबार | Wed, 12, Aug, 2026

मौद्रिक तथा विदेशी विनिमय नीति मार्फत आर्थिक विकासका लक्ष्य प्राप्ति गर्ने गभर्नरको लक्ष्य


  • आक्रमण न्युज
  • २०८१ बैशाख १४, शुक्रबार मा प्रकाशित २ साल अघि
  • ५३५ पाठक संख्या
  • बैशाख १४, २०८१
    नेपाल राष्ट्र बैंक मुलुकले परिलक्षित गरेको आर्थिक विकासका लक्ष्य प्राप्तिमा सहयोग पुयाउन सदा समर्पित रहने प्रतिबद्ध रहेको बताएको छ
    राष्ट्र बैंकको वार्षिकोत्सवको अवसरमा राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीले मुलुकको समष्टिगत आर्थिक स्थायित्वमार्फत अर्थतन्त्रको दिगो विकाससँगै सुरक्षित एवम् सक्षम भुक्तानी प्रणालीको सबलीकरणका लागि आवश्यक मौद्रिक तथा विदेशी विनिमय नीति निर्माण गरी सोको व्यवस्थापन र वित्तीय सेवाको पहुँच विस्तार गर्दै वित्तीय प्रणालीप्रति सर्वसाधारणको विश्वसनीयता अभिवृद्धि गर्ने संदेश मार्फत बताएका छ। आज राष्ट्र बैंक ६९ औं वार्षिकोत्सव मनाउंदै छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट