
काठमाण्डौ जेठ १५, – सरकारले विदेशी पर्यटकलाई नेपालमा विवाह गर्न प्रोत्साहन गर्ने भएको छ ।
सङ्घीय संसदमा आउँदो आर्थिक वर्ष २०८१र८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले नेपाललाई वेडिङ डेस्टिनेशनु घोषणा गर्नुभएको छ । जनकपुरलाई ुवेडिङु र लुम्बिनीलाई ुबर्थिङु हबका रूपमा विकास गर्ने कार्यक्रम बजेटमा समावेश गरिएको छ ।

प्रतिक्रिया दिनुहोस