आज: २०८२ बैशाख ७, आईतबार | Sun, 20, Apr, 2025

पूर्व राजा जेठ ७ गते ललितपुरमा विशेष समारोहमा सहभागी हुने


  • आक्रमण न्युज
  • २०८१ जेष्ठ १, मंगलबार मा प्रकाशित ११ महिना अघि
  • २०२ पाठक संख्या
  • जेष्ठ १, २०८१
    काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाह जेठ ७ गते ललितपुरमा विशेष समारोहमा सहभागी हुने भएका छन् ।
    पुर्व राजा ज्ञानेन्द्रले ललितपुरबासीको अनुरोधमा जेठ ७ गते विशेष समारोहमा सहभागिता जनाउने उनको सचिवालयले जानकारी दिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट