
जेष्ठ ५, २०८१
बर्दिबास । भारतमा सोमवार हुने अठारौँ लोकसभा निर्वाचनलाई ध्यानमा राखी नेपाल भारत सीमा नाका सिल गरिएको छ । महोत्तरीसँग सीमा जुटेको भारत विहारको सीता मढी र मधुवनी जिल्लामा पाँचौ चरणअन्तर्गत जेठ ७ गते मतदान हुँदै छ ।
नाकामा भारतीय सुरक्षाकर्मीले शनिवार मध्य रातीदेखि कडाई गर्न थाले पनि साँझदेखि आवागमन ठप्प पारेको सशस्त्र प्रहरीका एसपी विनोद केसीले जानकारी दिनुभयो ।





प्रतिक्रिया दिनुहोस