वैशाख ६, २०८१
बाँके । छालाको अहिले सम्मकै अनौठो क्यान्सर रोगका कारण कैलालीमा एक महिलाको मृत्यु भएको छ । कैलाली जिल्ला बर्दगोरिया गाउँपालिका वडा नं ४ सुन्दरपुर निवासी ३१ वर्षिय मिना देवी बिष्टको उपचारको क्रममा बुधबार मृत्यु भएको हो ।
३१ व्र्षिया मीना देवी बिष्टको छालाको अहिले सम्मकै अनौठो क्यान्सर रोगबाट मृत्यु भएको आफन्तले जानकारी दिएका छन् । ७ महिना देखि छालाको क्यान्सरबाट पीडित मिना देवी अस्पतालमा पुनर्जीवन गाराउने आशामा पाउँने ठूलो आशा र भरोसा सहित उपचार गराउँदा पनि मिना देवि विष्टलाइ बचाउन नसकिएको परिवारीक स्रोतले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस