आज: २०८३ श्रावण २६, मंगलबार | Tue, 11, Aug, 2026

गौबद्ध मुद्दामा फरार बाँकेमा पक्राउ


  • आक्रमण न्युज
  • २०८१ बैशाख ९, आईतबार मा प्रकाशित २ साल अघि
  • ४५० पाठक संख्या
  • वैशाख ९,  २०८१

    बाँके। प्रहरीले गौबद्ध मुद्दामा फरार एक जनालाई पक्राउ गरेको छ । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १६ थुकैला बस्ने वर्ष ४४ को सलाउद्धिन जोलाहलाई प्रहरीले पक्राउ गरेको हो ।

    जोलाहलाई गौबद्ध मुद्दामा ५ महिना ८ दिन कैद बाँके जिल्ला अदालतले तोकेकोमा उनी फरार भएका थिए । फरार जोलाहालाई शनिबार पक्राउ गरिएको प्रहरीले जनाएको छ।

    पक्राउ गरी थप कारवाहीका लागि प्रहरीले बाँके जिल्ला अदालतमा बुझाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट