आज: २०८३ श्रावण २८, बिहिबार | Thu, 13, Aug, 2026

 ४५२ प्याकेट चुरोट  बरामद


  • आक्रमण न्युज
  • २०८१ बैशाख ९, आईतबार मा प्रकाशित २ साल अघि
  • ५०५ पाठक संख्या
  • वैशाख ९, २०८१

    बाँके । नेपालबाट अवैध रूपमा भारत तर्फ लैजाँदै गरेको चुरोट प्रहरीले बरामद गरेको छ । नेपालगन्ज १५ जमुनाह स्थित अबैध रुपमा नेपालबाट भारत तर्फ लैजादै गरेको अवस्थामा ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरी टोलिले ४५२ प्याकेट खुकुरी चुरोट अन्दाजी मुल्य रु, ५६,०४८।– ९छपन्न हजार अड्चालिस रुपैया० बराबरको फेला पारी ढुवानीमा संलग्न २ जना पक्राउ गरेको छ ।

    मानिस सहित आवश्यक कारवाहीको लागी भन्सार कार्यालय नेपालगंज बाँकेमा पठाईएको प्रहरीले जनाएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट