आज: २०८३ श्रावण २७, बुधबार | Wed, 12, Aug, 2026

कतारका राजाको नेपाल भ्रमणमा भोलि सार्वजनिक बिदा


  • आक्रमण न्युज
  • २०८१ बैशाख १०, सोमबार मा प्रकाशित २ साल अघि
  • ५५७ पाठक संख्या
  • वेशाख १०  बाँके  – कतारका राजाको नेपाल भ्रमणका क्रममा सरकारले वैशाख ११ गते सार्वजनिक बिदा दिने भएको छ । मन्त्रीपरिषद्को आजको बैठकले यस्तो निर्णय गरेको बताइएको छ ।

    राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर राजा सेख तमिम बिन हमाद अल थानी नेपाल आउन लागेका हुन् । उनको दुई दिनको राजकीय भ्रमणमा हुने छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट