आज: २०८३ श्रावण २७, बुधबार | Wed, 12, Aug, 2026

राप्ती सोनारी ८ को सामुदायिक जंगलमा वेवारिसे शव फेला


  • आक्रमण न्युज
  • २०८१ बैशाख २५, मंगलबार मा प्रकाशित २ साल अघि
  • ६१० पाठक संख्या
  • वैशाख २५ बाँके – राप्ती सोनारी ८ को सामुदायिक जंगलमा वेवारिसे शव फेला परेको छ । सोमबार बिहान ६ बजे राप्ती सोनारी ८ को वनदेवी सामुदायिक वन को जंगलमा महेन्द्रराज मार्ग देखी करिब २०० मिटर भित्र राप्ती सोनारी ८ अन्दाजी वर्ष ५४ का गौरीलाल डाँगिको वेवारिसे शव फेला परेको हो ।

    उक्त शवलाई पोष्टमाटम को लागि भेरी हस्पिटल नेपालगंजमा पठाइएको छ भने के कति कारणले मृत्यु भएको हो भनि अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जानकारी दिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट