आज: २०८२ बैशाख ७, आईतबार | Sun, 20, Apr, 2025

बाँकेमा गोली चलाएर लागुऔषध कारोबारी पक्राउ


  • आक्रमण न्युज
  • २०८१ बैशाख २७, बिहिबार मा प्रकाशित ११ महिना अघि
  • २५६ पाठक संख्या
  • बाँके वैशाख २७-, बाँकेमा गोलि चलाएर लागुऔषध कारोबारी गर्ने जनालाई पक्राउ गरीएको छ । जानकी गाउँपालिका वडा न ६ रिहार बस्ति मा गोली चलाएर लागुऔषध कारोबारीलाई प्रहरीले पक्राउ गरिएको छ । काठमाडौँबाट खटिएको लागु औषध नियन्त्रण ब्युरोको टोली र इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको संयुक्त टोलिले पक्राउ गरेको ईलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी धर्मराज भण्डारीले जानकारी दिनुभयो ।

    डिएसपी भण्डारीका अनुसार, कारोबारी सुशील परियारलाई गोली चलाएर नियन्त्रणमा लिइएको हो । परियारसहित अर्का एक कारोबारी पनि पक्राउ परेका छन् । परियारलाई नियन्त्रणमा लिने क्रममा एक राउण्ड गोली चलेको बताइएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट