
काठमाण्डौ जेठ १५, – आउँदो आर्थिक वर्षमा पनि अहिले भइरहेका सामाजिक सुरक्षा भत्ता नै यथावत् रहने भएका छन् ।
आउँदो आर्थिक वर्ष २०८१/८२ को बजेट भाषण गर्दै अर्थमन्त्री वर्षमान पुनले सरकारले सामाजिक सुरक्षा भत्ता यथावत् राखिएको बताउनुभयो । आउँदो वर्ष सामाजिक सुरक्षा भत्ताका लागि १ खर्ब १६ अर्ब रुपैयाँ विनियोजन भएको छ ।
प्रतिक्रिया दिनुहोस