आज: २०८३ श्रावण २८, बिहिबार | Thu, 13, Aug, 2026

नाबालिगहरू लाई यौन क्रियाकलापमा लगाएको अभियोगमा २ जना पक्राउ


  • आक्रमण न्युज
  • २०८१ अषाढ २६, बुधबार मा प्रकाशित २ साल अघि
  • ४६२ पाठक संख्या
  • काठमाण्डौ असार २६, –

    नाबालिगहरूलाई यौन क्रियाकलापमा लगाएको अभियोगमा दुई जनालाई मानव बेचबिखन अनुसन्धान ब्युरोबाट खटिएको प्रहरी टोलीले भक्तपुरबाट पक्राउ गरेको छ ।

    टोलीले सिन्धुलीको हरिहरपुर गाउँपालिका–१ का ३३ वर्षीय वीरबहादुर सिन्तान र २५ वर्षीय सुबिलाल सिन्तानलाई मध्यपुर थिमि नगरपालिका–१ मनोहरा–जडीबुटीबाट पक्राउ गरेको हो ।

    सिन्धुली होटल ढिँडो सर्भिस एन्ड गेस्ट हाउसमा बालिकाहरूलाई राम्रो आम्दानीको प्रलोभनमा पारेर गेस्ट हाउसमा आएका ग्राहकहरूसँग शारीरिक सम्पर्क राख्न लगाएको प्रहरीले बताएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट