आज: २०८३ श्रावण २८, बिहिबार | Thu, 13, Aug, 2026

सञ्चार समन्वय समितिको अध्यक्षमा प्रभातराज पाण्डे


  • आक्रमण न्युज
  • २०८१ मंसिर २०, बिहिबार मा प्रकाशित १ साल अघि
  • ३५९ पाठक संख्या
  • काठमाण्डौ । काठमाण्डौ उपत्यका नागरिक समन्वय समितिले सन्चार समन्वय समितिको Chairman मा हाम्रो स्तम्भकार प्रभातराज पाण्डेज्यू लाई नियुक्त गरेको छ ।

    सूचना जगतको यस युगमा आफ्नो लेखन् शैलीलाई कलम मार्फत शुभचिन्तकहरुको मन र मस्तिकमा सचेत गराउँदै आउनु भएको पाण्डे ज्यूको प्रयास अझ उचाईमा पुग्दै जाओस शुभकामना ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट