Follow

Subscribe to notifications
आज: २०८३ कार्तिक २७, शुक्रबार | Fri, 13, Nov, 2026

प्रेस सेन्टरको स्थापना दिवसका अवसरमा राससकर्मी रावत सम्मानित


  • आक्रमण न्युज
  • २०८१ माघ १५, मंगलबार मा प्रकाशित १ साल अघि
  • ५२३ पाठक संख्या
  • माघ १५, २०८१
    सिमकोट । प्रेस सेन्टर नेपाल हुम्लाले आफ्नो स्थापना दिवसका अवसरमा राससकर्मी हरिबहादुर रावतलाई सम्मान गरेको छ ।
    आज सदरमुकाम सिमकोटमा आयोजित कार्यक्रममा उहाँलाई सम्मान गरिएको हो ।
    कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का सचिव धर्मराज बोहराले उहाँलाई सम्मानपत्र र दोसल्ला ओडाएर सम्मान गर्नुभयो । रावत हुम्लाका ज्येष्ठ पत्रकार पनि हुनुहुन्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑