आज: २०८३ आश्विन १३, मंगलबार | Tue, 29, Sep, 2026

प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले गरे पदभार ग्रहण


  • आक्रमण न्युज
  • २०८१ चैत्र १२, मंगलबार मा प्रकाशित १ साल अघि
  • ६१७ पाठक संख्या
  • काठमाडौं । नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पदभार ग्रहण गरेका छन्।
    मंगलबार साँझ रत्नपार्कस्थित प्राधिकरणको मुख्यालयमा पुगेर उनले पदभार ग्रहण गरेका हुन्।
    शाक्यलाई सोमबार बसेको मन्त्रिपरिषदको बैठकले प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको थियो। तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले हटाएर शाक्यलाई नियुक्त गरेको थियो।
    शाक्यलाई प्राधिकरणका कर्मचारीले स्वागत गरेका थिए।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑