आज: २०८३ श्रावण २७, बुधबार
| Wed, 12, Aug, 2026
गृहपृष्ठ
बिज्ञापन
सम्पर्क
हाम्रो टीम
हाम्रो वारे
मुख्य समाचार
समाचार
स्थानीय
कोशी
मधेश
बागमती
गण्डकी
लुम्बिनी
कर्णाली
सुदूरपश्चिम
अन्तरवार्ता
आर्थिक
कृषि/सहकारी
पर्यटन
बैंक
रोजगार
खेलकुद
अन्तराष्ट्रिय
जीवनशैली
मनोरञ्जन
राजनीति
English
आक्रमण साप्ताहिक
अन्य
विज्ञान / प्रविधि
विचार / ब्लग
स्वास्थ्य
प्रवास
साहित्य / संस्कृति
Video
पत्रपत्रिकाबाट
सुचनाहरु
अनौठो / रोचक जानकारी
Search
Trending
प्रदेशस्तरीय अगुवा
निर्वाचन
उम्मेदवार
प्रधानमन्त्री
ललितपुर
माओवादी केन्द्र
साधारण निरीक्षण
गठबन्धन
प्रदेश सरकार
प्रदेशसभा सदस्य
गणतन्त्र
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
होमपेज /
मुख्य समाचार
आक्रमण न्युज
२०८२ जेष्ठ ३०, शुक्रबार मा प्रकाशित
१ साल अघि
२६८ पाठक संख्या
काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ८०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ५८, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ७०, आलु रातो प्रतिकिलो रु ४०, आलु रातो (भारतीय) प्रतिकिलो रु ३५, आलु रातो (मुडे) प्रतिकिलो रु ३७, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ४१, गाजर (लोकल) प्रतिकिलो रु ७०, गाजर (तराई) प्रतिकिलो रु ५०, बन्दा (लोकल) प्रतिकिलो रु ३५, काउली स्थानीय प्रतिकिलो रु ६०, मूला सेतो (लोकल) प्रतिकिलो रु ३४, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ३५, भन्टा लाम्चो प्रतिकिलो रु २०, भन्टा डल्लो प्रतिकिलो रु ३५, तने बोडी प्रतिकिलो रु ३२, मकै बोडी प्रतिकिलो रु ६५ कायम भएको छ । यसैगरी, मटरकोसा प्रतिकिलो रु १६०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ४०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ४०, घिउ सिमी राजमा मूल्य प्रतिकिलो रु १२०, टाटे सिमी मूल्य प्रतिकिलो रु १२०, भटमास कोसा प्रतिकिलो रु १२०, तीतो करेला प्रतिकिलो रु ५०, लौका प्रतिकिलो रु ४०, परबर (लोकल) प्रतिकिलो रु ३५, परबर (तराई) प्रतिकिलो रु ३५, चिचिण्डो प्रतिकिलो रु ३२, घिरौला प्रतिकिलो रु ३०, झिगुनी प्रतिकिलो रु ५०, फर्सी पाकेको प्रतिकिलो रु ४५, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु ४०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ४०, भिण्डी प्रतिकिलो रु ३० कायम गरिएको छ । यस्तै, सखरखण्ड प्रतिकिलो ७०, पिँडालु प्रतिकिलो रु १००, स्कुस प्रतिकिलो रु ६५, रायोसाग प्रतिकिलो रु ५०, पालुङ्गो साग प्रतिकिलो रु ५०, तोरीको साग प्रतिकिलो रु ३५, हरियो प्याज प्रतिकिलो रु १२०, च्याउ (कन्य) प्रतिकिलो रु १६०, च्याउ (डल्ले) प्रतिकिलो रु २५०, कुरिलो प्रतिकिलो रु ३५०, निगुरो प्रतिकिलो रु ३० निर्धारण गरिएको छ । ब्रोकाउली प्रतिकिलो रु ६०, चुकुन्दर प्रतिकिलो रु ६५, जिरीको साग प्रतिकिलो रु १००, ग्याठकोभी प्रतिकिलो रु ६०, सेलरी प्रतिकिलो रु १२०, सौफको साग प्रतिकिलो रु १००, पुदिना प्रतिकिलो रु ११०, गान्टेमूला प्रतिकिलो रु ५०, इमली प्रतिकिलो रु १७०, तामा प्रतिकिलो रु १२०, तोफु प्रतिकिलो रु १४० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकेकोे छ । समितिले स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (दर्जन) रु १५०, कागती प्रतिकिलो रु १६०, अनार प्रतिकिलो रु ३५०, आँप (माल्द) प्रतिकिलो रु ६०, आँप (दशहरी) प्रतिकिलो रु ७५, अङ्गुर (हरियो) प्रतिकिलो रु २५०, अङ्गुर (कालो) प्रतिकिलो रु ३५०, तरबुजा (हरियो) प्रतिकिलो रु ४०, मौसम प्रतिकिलो रु २००, जुनार प्रतिकिलो रु २५०, भुइँकटहर प्रतिगोटा रु १७०, काँक्रो (लोकल) प्रतिकिलो रु ४०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु १५, रुखकटहर प्रतिकिलो रु ६५, मेवा (भारतीय) प्रतिकिलो रु ११०, लिची (लोकल) प्रतिकिलो रु १९०, लिची (भारतीय) प्रतिकिलो रु १७० निर्धारण गरिएको छ । यसैगरी, अदुवा प्रतिकिलो रु ११०, खुर्सानी सुकेको प्रतिकिलो रु ४२०, खुर्सानी हरियो प्रतिकिलो रु ४०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ३५, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु ४०, भेडेखुर्सानी प्रतिकिलो रु ८५, हरियो धनियाँ प्रतिकिलो रु ५५, लसुन सुकेको चाइनिज प्रतिकिलो रु २२०, लसुन सुकेको नेपाली प्रतिकिलो रु १७०, छ्यापी सुकेको प्रतिकिलो रु २००, छ्यापी हरियो प्रतिकिलो रु १२०, ताजा माछा (रहु) प्रतिकिलो रु ३३०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३२०, ताजा माछा (छडी) प्रतिकिलो रु २४०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकिलो रु ९०० तोकेको छ ।
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो
खुशी
अचम्म
उत्साहित
दुखी
आक्रोशित
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
एनआरएनएको १५ बुँदे सङ्कल्पसहित ‘डब्लिन घोषणापत्र’ जारी
सहायक प्रजनन प्रविधिलाई नियमन गर्न कानुन बनाउन सङ्कल्प प्रस्ताव दर्ता
‘निर्वाचन प्रहरीको पोसाक खरिद पारदर्शी छ’
कृषि केन्द्रीय सङ्घ, साना किसान विकास लघुवित्त र डिडिसीबीच त्रिपक्षीय सम्झौता
लोकप्रिय
विविध कार्यक्रमका साथ अन्तरराष्ट्रिय युवा दिवस मनाइँदै
राष्ट्रियसभाको बैठक बस्दै
उच्चस्तरीय न्यायिक आयोग गठन गर्न कांग्रेसको माग
यातायात कार्यालय इलामले उठायो १४ करोड ६३ लाख राजस्व
स्रोत शिक्षकसँग कार्यसम्पादन सम्झौता
कालीगण्डकीको कटानले जोखिममा पुल
ताजा अपडेट
प्रधानमन्त्रीसहित गठबन्धनका शीर्ष नेताहरु जनकपुरधाम आउँदै
मुलुकको स्थिरताका लागि गठबन्धनलाई विजयी गराउनुपर्छ : मन्त्री भुसाल
सीमा नाका व्यवस्थापन गर्न गृहमन्त्री खाणको जोड
काग तिहार मनाइँदै
एनआरएनएको १५ बुँदे सङ्कल्पसहित ‘डब्लिन घोषणापत्र’ जारी
सहायक प्रजनन प्रविधिलाई नियमन गर्न कानुन बनाउन सङ्कल्प प्रस्ताव दर्ता
‘निर्वाचन प्रहरीको पोसाक खरिद पारदर्शी छ’
कृषि केन्द्रीय सङ्घ, साना किसान विकास लघुवित्त र डिडिसीबीच त्रिपक्षीय सम्झौता
बाल सुधारगृहको विस्तृत अवस्था प्रतिवेदन पेस गर्न निर्देशन
समाचार
अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम
प्रतिनिधिसभाः रासायनिक मलको सहज व्यवस्था गरियोस्
रास्वपा महाधिवेशनः मतदान सुरु
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
मापसेबाट गत वैशाखमा देशभर १२४ सवारी दुर्घटना, १२ जनाको मृत्यु
↑
प्रतिक्रिया दिनुहोस