
बाँके /काेहलपुर नेकपा एकीकृत समाजवादी पार्टीको भातृ संगठन युवा संघ नेपाल बाँके जिल्ला कमिटी पुनर्गठन भएको छ। पुनर्गठित कमिटी मा अध्यक्ष मा श्री कुमार रावत,उपाध्यक्ष साजन सापकोटा सचिव सागर सिह ठकुरी उपसचिव छत्र चलाउने सहित २५ सदस्यीय रहेका छन। युवा संघ नेपालका पाेलिटव्युर सदस्य दिपक शाही काे अध्यक्षता भएको कार्यक्रममा ।नेकपा एकिकृत समाजवादी का केन्द्रीय उपाध्यक्ष प्रकाश ज्वाला पाेलिटव्युर सदस्य अव्दुल हुसेन खाँ, केन्द्रीय सदस्य कृष्ण विसि,नारायणी वलि, बाँके जिल्ला अध्यक्ष दिपक जिएम पार्टी सचिव तेजप्रसाद अधिकारी लगाएको उपस्थित रहेको थियोे ।निर्वाचित युवा सघ नेपालका निर्वाचित जिल्ला कमिटी लाई केन्द्रीय उपाध्यक्ष प्रकाश ज्वालाले पद तथा गाेपनियताकाे सपथ गर्हण गराएका थिए।

प्रतिक्रिया दिनुहोस