Close
आज: २०८३ आश्विन ११, आईतबार
| Sun, 27, Sep, 2026
गृहपृष्ठ
बिज्ञापन
सम्पर्क
हाम्रो टीम
हाम्रो वारे
मुख्य समाचार
समाचार
स्थानीय
कोशी
मधेश
बागमती
गण्डकी
लुम्बिनी
कर्णाली
सुदूरपश्चिम
अन्तरवार्ता
आर्थिक
कृषि/सहकारी
पर्यटन
बैंक
रोजगार
खेलकुद
अन्तराष्ट्रिय
जीवनशैली
मनोरञ्जन
राजनीति
English
आक्रमण साप्ताहिक
अन्य
विज्ञान / प्रविधि
विचार / ब्लग
स्वास्थ्य
प्रवास
साहित्य / संस्कृति
Video
पत्रपत्रिकाबाट
सुचनाहरु
अनौठो / रोचक जानकारी
Search
Trending
प्रदेशस्तरीय अगुवा
निर्वाचन
उम्मेदवार
प्रधानमन्त्री
ललितपुर
माओवादी केन्द्र
साधारण निरीक्षण
गठबन्धन
प्रदेश सरकार
प्रदेशसभा सदस्य
गणतन्त्र
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
होमपेज /
मुख्य समाचार
आक्रमण न्युज
२०८२ श्रावण १७, शनिबार मा प्रकाशित
१ साल अघि
१९७ पाठक संख्या
काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ४०, आलु रातो प्रतिकिलो रु ४५, आलु रातो (भारतीय) प्रतिकिलो रु ३०, आलु रातो (मुडे) प्रतिकिलो रु ४०, आलु सेतो प्रतिकिलो रु ३२, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३८, गाजर (लोकल) प्रतिकिलो रु ११०, गाजर (तराई) प्रतिकिलो रु ९०, बन्दा (लोकल) प्रतिकिलो रु २८, काउली स्थानीय प्रतिकिलो रु ७०, काउली तराई प्रतिकिलो रु ६०, रातो मूला प्रतिकेजी रु ४५, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ३५, भन्टा लाम्चो प्रतिकिलो रु २०, भन्टा डल्लो प्रतिकिलो रु ४०, तने बोडी प्रतिकिलो रु ५५ र मकै बोडी प्रतिकिलो रु ७० कायम भएको छ । यसैगरी, मटरकोसा प्रतिकिलो रु ७०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ६०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ६०, टाटे सिमी प्रतिकिलो रु ६०, भटमास कोसा प्रतिकिलो रु १२०, तीतो करेला प्रतिकिलो रु २०, लौका प्रतिकिलो रु ३०, परबर (लोकल) प्रतिकिलो रु ६०, परबर (तराई) प्रतिकिलो रु ६०, चिचिण्डो प्रतिकिलो रु २५, घिरौँला प्रतिकिलो रु ३५, झिगुनी प्रतिकिलो रु ६०, फर्सी पाकेको प्रतिकिलो रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु ३०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ५०, सलगम प्रतिकिलो रु ७०, भिण्डी प्रतिकिलो रु ६० कायम गरिएको छ । त्यसैगरी, सखरखण्ड प्रतिकिलो रु ८०, पिँडालु प्रतिकिलो रु ७०, स्कूस प्रतिकिलो रु ५०, रायोसाग प्रतिकिलो रु ४०, पालुङ्गो साग प्रतिकिलो रु ४५, तोरीको साग प्रतिकिलो रु ५०, हरियो प्याज प्रतिकिलो रु १२०, च्याउ (कन्य) प्रतिकिलो रु १६०, च्याउ (डल्ले) प्रतिकिलो रु ४००, कुरिलो प्रतिकिलो रु ३५०, निगुरो प्रतिकिलो रु ९० निर्धारण गरिएको छ । ब्रोकाउली प्रतिकिलो रु १८०, चुकुन्दर प्रतिकिलो रु ८०, सजिवन प्रतिकिलो रु १८०, रातो बन्दा प्रतिकिलो रु २५०, जिरीको साग प्रतिकिलो रु १००, सेलरी प्रतिकिलो रु १२०, पार्सले प्रतिकिलो रु १२००, सौफको साग प्रतिकिलो रु १८०, पुदिना प्रतिकिलो रु २००, इमली प्रतिकिलो रु २००, तामा प्रतिकिलो रु १२०, तोफु प्रतिकिलो रु १२० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकेकोे छ । समितिले स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३५०, केरा (दर्जन) रु १४०, कागती प्रतिकिलो रु १४०, अनार प्रतिकिलो रु ३६०, आँप (माल्दह) प्रतिकिलो रु १८५, आँप (दशहरी) प्रतिकिलो रु १८५, आँप (चोसा) प्रतिकिलो रु १५०, सुन्तला (भारतीय) प्रतिकिलो रु ३५०, तरबुजा प्रतिकिलो रु ८०, मौसम प्रतिकिलो रु १६०, जुनार प्रतिकिलो रु २५०, काँक्रो (लोकल) प्रतिकिलो रु ५०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु २०, रुखकटहर प्रतिकिलो रु ५०, नास्पाती (लोकल) प्रतिकिलो रु ६५, नास्पाती (चाइनिज) प्रतिकिलो रु २४०, मेवा (भारतीय) प्रतिकिलो रु १००, अम्बा प्रतिकिलो रु २५०, लप्सी प्रतिकिलो रु ५०, आभोकाडो प्रतिकिलो रु ६५० र निर्धारण गरिएको छ । यसैगरी, अदुवा प्रतिकिलो रु ९०, खुर्सानी सुकेको प्रतिकिलो रु ३८०, खुर्सानी हरियो प्रतिकिलो रु ५०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ५०, खुर्सानी हरियो माछे प्रतिकिलो रु ४०, खुर्सानी अकबरे प्रतिकिलो रु २२०, भेडे खुर्सानी प्रतिकिलो रु ६०, लसुन हरियो प्रतिकिलो रु १२०, हरियो धनियाँ प्रतिकिलो रु ४००, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २००, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु १६०, छ्यापी सुकेको प्रतिकिलो रु १८०, छ्यापी हरियो प्रतिकिलो रु २००, ताजा माछा (रहु) प्रतिकिलो रु ३३०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३००, ताजा माछा (छडी) प्रतिकिलो रु २४०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकेजी रु १००० निर्धारण गरिएको छ ।
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो
खुशी
अचम्म
उत्साहित
दुखी
आक्रोशित
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
त्रिशूली वारपार गर्न तुइन बन्द हुँदा जनजीवन प्रभावित
सेतीवेणी बजारका २६ घर डुबानमा, प्रभावितलाई विद्यालयमा राखियो
नारायणीको जलसतह हालसम्मकै उच्च
पाल्पा पहिरोः पाँच जनाको मृत्यु
लोकप्रिय
आजको राशिफलः बि.सं २०८३ असोज ११ गते आइतबार
आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष)
करेन्ट लागेर चितुवाको मृत्यु
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
सप्तरीका ५०० घर डुबानमा
फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक
ताजा अपडेट
प्रधानमन्त्रीसहित गठबन्धनका शीर्ष नेताहरु जनकपुरधाम आउँदै
मुलुकको स्थिरताका लागि गठबन्धनलाई विजयी गराउनुपर्छ : मन्त्री भुसाल
सीमा नाका व्यवस्थापन गर्न गृहमन्त्री खाणको जोड
काग तिहार मनाइँदै
त्रिशूली वारपार गर्न तुइन बन्द हुँदा जनजीवन प्रभावित
सेतीवेणी बजारका २६ घर डुबानमा, प्रभावितलाई विद्यालयमा राखियो
नारायणीको जलसतह हालसम्मकै उच्च
पाल्पा पहिरोः पाँच जनाको मृत्यु
पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन
समाचार
अपुरो संविधान
भरतपुरमा हुन्डाईको नयाँ पुस्ताको ‘All-New Venue’ सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार
अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम
प्रतिनिधिसभाः रासायनिक मलको सहज व्यवस्था गरियोस्
रास्वपा महाधिवेशनः मतदान सुरु
↑
प्रतिक्रिया दिनुहोस