Follow

Subscribe to notifications
आज: २०८३ कार्तिक २८, शनिबार | Sat, 14, Nov, 2026

काभ्रेका बाढी प्रभावित ३ स्थानीय तहलाई काठमाडौँ महानगरपालिकाको सहयोग


  • आक्रमण न्युज
  • २०८१ आश्विन १८, शुक्रबार मा प्रकाशित २ साल अघि
  • ८२६ पाठक संख्या
  • काठमाडौँ महानगरपालिकामा शिक्षाको स्तर सुधार्न र बालबालिकाको शिक्षामा पहुँच सुनिश्चित गर्नका लागि विद्यालयहरूको भौतिक संरचना र सुविधाहरूको सुधार , सामुदायिक सहभागिता , प्रविधिको प्रयोग गरेर शिक्षालाई सुदृढ पार्नका लागि अनलाइन शिक्षण र शिक्षकको क्षमता विकास जस्ताकाम गरिरहेका मेहर बालेन शाहले काभ्रेका बाढी प्रभावित ३ वटा स्थानीय तहलाई राहत र पुनस्स्थापनाका लागि काठमाडौँ महानगरपालिकाबाट २०।।२० लाख रुपैयाँ सहयोग गर्ने निर्णय आज बसेको महानगर विपद् व्यवस्थापन समितिको बैठकबाट गरेका छन् । बाडी र पहिरोका कारण बालबालिकाहरुको शिक्षामा पुगेको क्षेतिपर्ती दुख बेक्त गर्दै आर्थिक तथा भौतिक रुपमा महानगरले सक्दो सहयोग गर्ने भनिमहानगरपालिकाका प्रमुख बालेनको अध्यक्षतामा आज बसेको महानगर विपद् व्यवस्थापन समितिको बैठकले उक्त निर्णय गरेको हो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑