आज: २०८३ श्रावण २८, बिहिबार | Thu, 13, Aug, 2026

भारतमा १३ वर्षीया बालिका बेपत्ता, खोजिदिन परिवारको अपिल


  • आक्रमण न्युज
  • २०८१ जेष्ठ ३२, शुक्रबार मा प्रकाशित २ साल अघि
  • २७० पाठक संख्या
  • जेष्ठ ३२, २०८१
    काठमाडौं । भारतमा तीन दिनदेखि नेपाली बालिका बेपत्ता भएको भन्दै परिवारले खोजिदिन आग्रह गरेको छ।
    कैलालीको गोदावरी नगरपालिका-८ घर भएकी १३ वर्षीया बालिका शारदा भुल बुधबारदेखि भारतको पञ्जाबबाट बेपत्ता भएको त्यहाँस्थित शिवराज बिनाडीले बताए। उनी पञ्जावको लुधियाना कुन्दनपुरीबाट बेपत्ता भएको बिनाडीको भनाइ छ।
    उनका बुबा दिलीप भुलले छोरी हराएकाले कतै फेला पारेमा भारतमा आफ्नो ९९८८९६१०३३ मा वा नेपालमा फेला परे घरमा रहेको ९७४६३२१९०३ नम्बरमा सम्पर्क गरिदिन आग्रह गरेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट