आज: २०८३ आश्विन ११, आईतबार | Sun, 27, Sep, 2026

विषय संयोजकमा न्यौपाने चयन


  • आक्रमण न्युज
  • २०८१ भाद्र ५, बुधबार मा प्रकाशित २ साल अघि
  • ३९९ पाठक संख्या
  • भाद्र ५, २०८१
    भरतपुर । लामो समयदेखि शिक्षण पेशामा संलग्न रहदै आउनुभएका होमनाथ न्यौपाने भरतपुर इ स्कुल सोसाइटि वेसको स्वास्थ्य तथा जनसङ्ख्या विषयको विषय संयोजक चयन हुनुभएको छ ।
    भरतपुरमा सम्पन्न संस्थाको १२ औ अधिवेशनले न्यौपानेलाई संयोजकमा निर्वाचन मार्फत सर्वसम्मत चयन गरेको हो ।
    संयोजक न्यौपाने भरतपुरको नारायणगढ स्थित भृकुटी वो स्कुलका सह प्राचार्य एव संचालक हुनुहुन्छ। संयोजक न्यौपाने यसअघि उत्कृष्ट शिक्षकको रुपमा सम्मानित हुनुभएको छ। उहाँको विद्यालय भृकुटी वो स्कुल भरतपुर महानगर पालिकाले पटक पटक उत्कृष्ट बिद्यालयको रुपमा सम्मानित गर्ने गरेको पाईएकोछ । साथै संयोजक न्यौपाने विभिन्न सामाजिक संस्थाहरू मार्फत् समाज सेवामा सक्रिय पनि रहँदै आउनुभएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑