आज: २०८३ अषाढ १३, शनिबार | Sat, 27, Jun, 2026

आईपीएल क्रिकेटमा आज हैदरावाद र बैंगलुरु खेल्दै


  • आक्रमण न्युज
  • २०८१ बैशाख १३, बिहिबार मा प्रकाशित २ साल अघि
  • ६३९ पाठक संख्या
  • बैशाख १३,काठमाण्डौ  – इन्डियन प्रिमियर लिग ९आईपीएल० क्रिकेटमा आज सनराइर्ज हैदरावाद र रोयल च्यालेन्जर्स बैंगलुरु खेल्दैछन् । हैदरावादमा हुने खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ । जारी प्रतियोगितामा अहिलेसम्म ७ खेल खेलेको हैदरावाद ५ मा जित र २ मा हार व्यहोरेर १० अङ्कसहित तालिकाको तेस्रो स्थानमा छ ।

    बैंगलुरुले भने ८ खेलमा एउटा मत्रै खेल जितेको छ । बैंगलुरु तालिकाको पुछारमा छ । यसअघि हिजोको खेलमा दिल्ली क्यापिटल्सले गुजरात टाइटन्सलाई ४ रनले हराएको थियो । दिल्लीले दिएको २ सय २५ रनको लक्ष्य पछ्याएको गुजरातले ८ विकेट गुमाएर २ सय २० रन मात्र बनाएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट