आज: २०८३ आश्विन १३, मंगलबार | Tue, 29, Sep, 2026

आज एनपीएलमा ब्रेक, भोली देखी पुनः सुचारू हुने


  • आक्रमण न्युज
  • २०८१ मंसिर २४, सोमबार मा प्रकाशित १ साल अघि
  • ५३४ पाठक संख्या
  • मंसिर २४, २०८१
    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को आज कुनै पनि खेल रहेका छैनन ।
    अघिल्लो शुक्रवार देखी सुरू भएको एनपीएलको जारी खेलमा सोमवार भने ब्रेक लिइएको हो ।
    अहिलेसम्म एनपीएलमा चौधवटा खेल भइसकेका छन । जसमध्ये जनकपुर बोल्टसले अपराजित हुदैँ चौथों पटक पनि खेल जीतको छ ।
    अहिलेसम्मकै सर्वाधिक रोचक खेल मध्ये जनकपुर बोल्टसले लुम्बिन लायन्सलाइ १ रनले पराजित गरेर हिजो अप्रत्याशित नतिजा निकालेको थियो भने सुदुरपश्चिमको अपराजित यात्रामा ब्रेक लगाउँदै ३३ रनले चीतवन राइनोजले बाजी मारेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ३%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑