आज: २०८३ श्रावण २८, बिहिबार | Thu, 13, Aug, 2026

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ


  • आक्रमण न्युज
  • २०८१ अषाढ ९, आईतबार मा प्रकाशित २ साल अघि
  • ७३७ पाठक संख्या
  • आषाढ ९, २०८१
    काठमाडौं । १९ वर्षीय महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं महानगरपालिका(३१ शंखमुल बस्ने भारत बिहार राज्य मोतिहारी घर भएका ३० वर्षीय धर्मेन्द्र जैसवाललाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
    जैसवालले ती महिलालाई काठमाडौं महानगरपालिका(१० नयाँ बानेश्‍वरस्थित सस्तो बजारमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त नयाँ बानेश्‍वरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट