कीर्तिपुरस्थित त्रिवि मैदानमा कप्तान कुशल भुर्तेलले टस जितेका हुन् । हर्मित सिंह कप्तान रहेको जनकपुर बोल्ट्सले सुरुमा ब्याटिङ गर्नेछ ।
जनकपुर दोस्रो जितको खोजीमा छ । पोखरा भने पहिलो जित निकाल्ने योजनामा छ । दुवैलाई आजको खेल निकै महत्वपूर्ण छ ।
प्रतिक्रिया दिनुहोस